जीवन बीमा व्यापार बढ्यो: २९ अर्बको व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा, हिमालयन र नेशनलबीच प्रतिस्पर्धा

काठमाडौँ । दुई महिनामै जीवन बीमा कम्पनीहरूले २९ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को साउन–भदौको तथ्याङ्कले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । गत साउनमा १९ … Continue reading जीवन बीमा व्यापार बढ्यो: २९ अर्बको व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा, हिमालयन र नेशनलबीच प्रतिस्पर्धा