जीवन बीमा बजार: नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल खप्पिस, सूर्यज्योति र हिमालयनबीच प्रतिस्पर्धा

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले दुई महिनामै ४ अर्ब बढीको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क आर्जन) भित्राएका छन् ।  सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँको नयाँ व्यापार गरेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आवको दुई … Continue reading जीवन बीमा बजार: नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल खप्पिस, सूर्यज्योति र हिमालयनबीच प्रतिस्पर्धा