झन्डै ५ अर्बले बढ्यो जीवन बीमा व्यापार, कुन-कुन कम्पनी देखिए तगडा ?

काठमाडौं । जीवन बीमा व्यापार झन्डै ५ अर्बले बढेको छ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आठ महिनामा साढे ९८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख … Continue reading झन्डै ५ अर्बले बढ्यो जीवन बीमा व्यापार, कुन-कुन कम्पनी देखिए तगडा ?