बाढी पहिरोले पुर्याएको क्षति उपर साढे १० अर्बको बीमा दाबीः भुक्तानी ४७ करोड मात्रै, कुनले कति दिए ?
काठमाडौं । बाढी, पहिरोले पुर्याएको क्षति बापत परेको बीमा दावीमा हालसम्म ४७ करोड बढी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत मंगलबार (कात्तिक २० गते) सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको बाढी तथा पहिरो ठुलो मात्रामा क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठुला ठुला जलविद्युत … Continue reading बाढी पहिरोले पुर्याएको क्षति उपर साढे १० अर्बको बीमा दाबीः भुक्तानी ४७ करोड मात्रै, कुनले कति दिए ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed