काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको व्यापार वृद्धि भएको छ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यापार झन्डै चार अर्ब बढेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चार महिनामा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख बढीको व्यापार गरेका छन् … Continue reading चार अर्ब बढ्यो जीवन बीमा व्यापार : रिलायवल, सिटिजन र नेशनलको उच्च वृद्धि, कुनको प्रिमियम कलेक्शन कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed