बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया शुरु, अधिकारीको संयोजकत्वमा समिति
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ मा भ्रष्टाचार मुद्दा दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले ‘कामचलाऊ’ अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । आगामी माघमा यसै … Continue reading बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया शुरु, अधिकारीको संयोजकत्वमा समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed