जगदम्बा स्टील्स र मंगला सिमेन्ट माथी गुणस्तर विभागको डन्डा

काठमाडौं । जगदम्बा स्टील्स र मंगला सिमेन्ट लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ ।नेपाल गुणस्तर विभाले तोके अनुसारको गुणस्तरीय सामान नभएकाले दुवै उधोगलाई कारबाही प्रक्रिया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभागले गुणस्तर मापनको लागी गरेको जगदम्बाको संकलित नमुनामा कार्टुनको मान अधिकतम शुन्य दशमलव ३० प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव ३५ प्रतिशत … Continue reading जगदम्बा स्टील्स र मंगला सिमेन्ट माथी गुणस्तर विभागको डन्डा