सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई २० प्रतिशत लाभांश गरेको हो । हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक … Continue reading सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed