छिमेकी देशहरूमा तेल अभावले हाहाकार, भारतीय ‘आपूर्ति छाता’ बन्दैछ नेपालको ‘ढाल’

काठमाडौँ । इरानसहित पुरै पश्चिम एसियामा बढ्दो सैन्य टकरावले हाम्रा छिमेकका थुप्रै एसियाली अर्थतन्त्रहरुमा इन्धन आपूर्तिमाथि गम्भीर धक्का पुर्याएको छ। विश्वको प्रमुख तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध भएपछि उत्पन्न अभावलाई झेल्न श्रीलंकाले एक कठोर कदम चाल्दै हरेक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। राष्ट्रपति अनुरकुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा भविष्यमा आउन … Continue reading छिमेकी देशहरूमा तेल अभावले हाहाकार, भारतीय ‘आपूर्ति छाता’ बन्दैछ नेपालको ‘ढाल’