सनराइज बैंक काण्ड : बिहिबार बोर्ड बैंठकमा विज्ञ संचालक जोशीको राजिनामा आउने

काठमाडौं । सनराइज बैंकभित्र संचालक र सिईओ विचको विवाद मिल्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले संचालक समितिलाई बोलाएर सम्झाएपछि बैंकभित्रको विवाद तत्कालका लागी टरेको छ । बैंक संचालक समितिले राष्ट्र सिईओलाई सोधेको स्पष्टिकरणलाई थाती राख्दै विहिबार सौहार्दपुर्ण छलफल हुन लागेको हो । अध्यक्ष मोतिलाल दुगड नजिक रहेका विज्ञ संचालक ओमकृष्ण जोशीले भोलीको बैंठकमा राजिनामा … Continue reading सनराइज बैंक काण्ड : बिहिबार बोर्ड बैंठकमा विज्ञ संचालक जोशीको राजिनामा आउने