काठमाडौं । आज विहिबारदेखी स्थानिय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । विहिबार विहानैदेखी अत्यआवश्यक बाहेकका कुनैपनि सवारी चलेका छैनन भने सडकमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले मंगलबार उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । उपत्यकामा दिनानुदिन कोरोनाका संक्रमित बढ्दै गएकाले … Continue reading निषेधाज्ञाले सुनशान काठमाडौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed