ओलीका युवराज अमेरिकाका लागि नेपाली राजदूत, मुख्यसचिवमा वैरागी, रेग्मीलाई बेलायतको राजदूत
काठमाडौं । बिहीबार बसेकोे मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री तथा प्रधान्मन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको स्रोतले जनाएको छ । मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको … Continue reading ओलीका युवराज अमेरिकाका लागि नेपाली राजदूत, मुख्यसचिवमा वैरागी, रेग्मीलाई बेलायतको राजदूत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed