साना किसान लघुवित्तको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । संस्थाको मंगलबार बसेको संचालक समितिको बैंठकले ‘बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३’ को दफा १४ को उपदफा ९३० बमोजिम स्वतन्त्र संचालक नियुक्त गरेको हो । संस्थाले स्वतन्त्र संचालकमा महेन्द्र प्रसाद श्रेष्ठलाई नियुक्त गरेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed