कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव आज हुँदै, लञ्च गर्यो किसान क्रेडिट कार्ड र किसान एप

काठमाडौं । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रम आज (माघ ७ गते) भईरहेको छ । बैंकको बार्षिक साधारण सभामा प्रमुख अथितीमा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । बार्षिक साधारण सभाको अवसरमा कृषि बिकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेल उक्त क्रेडिट कार्ड र किसान एप सार्वजनिक … Continue reading कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव आज हुँदै, लञ्च गर्यो किसान क्रेडिट कार्ड र किसान एप