गोर्खाज फाइनान्सलाई साधारणसभा स्थगित गर्न निर्देशन
काठमाडौं । आगामी भदौ २४ गते हुने गोर्खाज फाइनान्सको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते बोलाएको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण … Continue reading गोर्खाज फाइनान्सलाई साधारणसभा स्थगित गर्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed