जग्गा धितो कर्जामा कडाई, वर्गीकरण नगरे बैंकबाट कर्जा नपाईने

काठमाडौं । सरकारले जग्गा धितो राखेर कजा लिन नपाउने व्यवस्था गरेको छ । जग्गा धितो राखेर कर्जा लिनका लागि वर्गीकरण गरेको हुनुपर्नेछ । सरकारले कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको हो । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीयको निर्णयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन … Continue reading जग्गा धितो कर्जामा कडाई, वर्गीकरण नगरे बैंकबाट कर्जा नपाईने