एमाले बागमतीलाई लाग्यो अधिवेशन, सर्वसम्मतिबाटै नेतृत्व चयन हुन्छः प्रचार प्रमुख बर्तौला

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन नजिकिएको छ । अबको एक सातापछि एमाले बागमती प्रदेशले नयाँ नेतृत्व चयन गर्दै छ । आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनको तयारीले तीव्रता पाएको छ । यति बेला बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाबाट प्रतिनिधि छनोटको अन्तिम चरणमा पुगेको एमाले उपसचिव एवम् प्रचार प्रमुख … Continue reading एमाले बागमतीलाई लाग्यो अधिवेशन, सर्वसम्मतिबाटै नेतृत्व चयन हुन्छः प्रचार प्रमुख बर्तौला