संघीयताको मर्म नै नामेट पार्ने गरी बजेट ल्याउने तयारी, अब पालिकाको बजेट पनि ‘फ्रिज’ हुने
काठमाडौँ । संघीयता र गणतन्त्रका लागि एक दशकसम्म सशस्त्र द्वन्द्वमा होमिएको माओबादीकै सरकारले संघीयताको मर्ममा प्रहार गर्ने गरी बजेट ल्याउने तयारी थालेको छ । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा विनियोजन भएर गइसकेको पैसा पुनः संघीय कोषमा फिर्ता ल्याउने प्रपञ्च रचेको मन्त्रालयकै अधिकारीहरु बताउँछन् । ‘तल्लो तहका सरकारहरुले खर्च गर्न नसकेको पैसा फ्रिज गरेर संघीय … Continue reading संघीयताको मर्म नै नामेट पार्ने गरी बजेट ल्याउने तयारी, अब पालिकाको बजेट पनि ‘फ्रिज’ हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed