मध्यरातमा खप्की खाएर फर्किए महाप्रसाद, अर्थतन्त्र ‘ध्वस्त’ पारेको प्रधानमन्त्रीकै आरोप

काठमाडौँ । आफ्नो कार्यकालको अन्तिम समयमा प्रधानमन्त्रीलाई भेट्न पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निराश भएर फर्कनु परेको छ । बुधबार मध्येरातमा बालुवाटारबाट निस्कँदा उनी निकै निराश देखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । केही अघिदेखि नै उनले प्रधानमन्त्रीसँग समय मागिरहेका थिए । लामो प्रतीक्षा पश्चात् बुधबार बालुवाटारमा ‘दर्शन–भेट’ पाएपछि उनले आफ्ना कुरा संक्षेपमा … Continue reading मध्यरातमा खप्की खाएर फर्किए महाप्रसाद, अर्थतन्त्र ‘ध्वस्त’ पारेको प्रधानमन्त्रीकै आरोप