उपत्यकाको स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा थप गर्न छलफल, अझै कडा बनाउन सुझाव

काठमाडौं । उपत्यकामा कोरोना नियन्त्रणमा आउनुको साटो झनै संक्रमण दर बढ्दै गएपछि स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा बढाउन छलफल भइरहेको छ । https://www.arthapath.com/banner-first/2020/08/25/13876/ काठमाडोंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने निषेधाज्ञा अझै कडा बनाउन स्थानिय तहबाट सुझाव आएपछि के गर्ने भन्ने अझै निर्णय भैसकेको छैन । मंगलबार सांझसम्म स्थानिय तहका प्रमुखहरु (मेयर … Continue reading उपत्यकाको स्थानिय तह र स्थानिय प्रशासनविच १ साता निषेधाज्ञा थप गर्न छलफल, अझै कडा बनाउन सुझाव