हिमालयन बैंकसंग मर्जर गर्न सिभिल बैंकले पठायो औपचारिक प्रश्ताव

काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकमा विलय हुन औपचारीक प्रश्ताव पठाएको छ । लामो समयदेखी सिभिल बैंकले हिमालयन बैंकसंग मर्ज गर्न प्रयास गरिरहेको थियो । १ साता अघि हिमालयन बैंकमा सिभिल बैंकले अक्वायर हुन बोर्डको माइन्युटसहितको प्रश्ताव पठाएको हो । सिभिल बैंकले प्रश्ताव पठाएपनि हिमालयन बैंकले यसबारे कुनै छलफल गरेको छैन । हिमालयन बैंक र … Continue reading हिमालयन बैंकसंग मर्जर गर्न सिभिल बैंकले पठायो औपचारिक प्रश्ताव