सिद्धार्थ बैंकले ३ अर्वको ऋणपत्र ल्याउने, वार्षिक ८.५० प्रतिसत व्यादर

काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्वको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंककले आगामी असोज १६ गतेदेखी बार्षिक ८.५० प्रतिशत ब्याजदर ऋणपत्र निश्काशन गर्ने लागेको हो । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने बैंकले जनाएको छ । बैंकको जम्मा ऋणपत्रमध्ये … Continue reading सिद्धार्थ बैंकले ३ अर्वको ऋणपत्र ल्याउने, वार्षिक ८.५० प्रतिसत व्यादर