सानिमा जनरल इन्सुरेन्सको आइपीओमा ४.५६ गुणा बढी आवेदन

काठमाडौं । सानिमा लाईफ ईन्स्योरेन्समा बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ६१ हजार ७०० जनाले १ करोड २४ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ४.५६ गुणा बढी आवेदन हो । कम्पनीको आइपीओमा १ अर्ब २४ करोड ७० … Continue reading सानिमा जनरल इन्सुरेन्सको आइपीओमा ४.५६ गुणा बढी आवेदन