शिवम् सिमेन्टको २४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले २४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभाश पाउनेछन् ।कम्पनीले कर सहित २४ दशमलव २१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० … Continue reading शिवम् सिमेन्टको २४.२१ प्रतिशत लाभांश दिने