स्ट्यान्डर्ड चार्टड बैंकले ११.८४ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले ११.८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको ४०३ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट ११.८४ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएको छ । घोषित लाभांशमध्ये ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ४.८४ प्रतिशत नगद हुने बैंकले जारी गरेको सूचनामा भनिएको छ । … Continue reading स्ट्यान्डर्ड चार्टड बैंकले ११.८४ प्रतिशत लाभांश दिने