माछापुच्छ्रे बैंकले सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग्यो, आवेदन दिने तरिका सहित

काठमाडौं । पछिल्लो समयमा बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । केहि दिन अघि एनआइसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको थियो । त्यस्तै, आइतबार माछापुछ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका हो । बैंकले विभिन्न पदका लागि करिव एक सय जना कर्मचारी माग गरेको हो । बैकले सातै प्रदेशमा कर्मचारी माग गरेको … Continue reading माछापुच्छ्रे बैंकले सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग्यो, आवेदन दिने तरिका सहित