प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित हुने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनिले १९ औं वार्षिक साधारण सभा डाकेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले जेठ २ गते साधारण सभा डाकेको हो ।कम्पनिको साधारण सभा बिहान ११ बजे, बाराको होटल इच्छा, सिमारामा बस्ने छ । साधारण सभाले चुक्ता पुजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ … Continue reading प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित हुने