८.४२ प्रतिशत लाभांश पारित गर्न बोलाएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित भएको छ । कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत अन्य अन्य स्थानमा निषेधाज्ञा जारी भएपछि अर्को सूचना जारी नभएसम्मको लागि साधारण सभा स्थगित भएको हो । यस अघि कम्पनीले जेठ २ गते होटल इच्छा, सिमरा, बारामा १९ औं वार्षिक साधारण सभा बोलाएको थियो । तर कोरोना … Continue reading ८.४२ प्रतिशत लाभांश पारित गर्न बोलाएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित