सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्यो, आज एकैदिन सुन ६ सय र चाँदी ३५ रुपैँयाले बढ्यो

कठमाडौं । सुन चाँदीको मुल्य लगातार उकालो लाग्न थालेको छ ।आज मंगलबार पनि सुन ६ सयले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी एकैदिन ३५ रुपैयाँले बढेको छ । आज प्रतितोला ३५ … Continue reading सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्यो, आज एकैदिन सुन ६ सय र चाँदी ३५ रुपैँयाले बढ्यो