एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, आजै बन्द हुने
काठमाडौं । एनएमबि बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने बिहीबार (जेठ ६ गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म आवेदन दिन सकिने बैंकले सूचनामार्फत जानकारी गराएको छ । एनएमबिले जेठ २ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । मागभन्दा बढी आबेदन परेकाले आजै बैंक … Continue reading एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, आजै बन्द हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed