सरकारले जुनसुकैबेला स्वस्थ्य संकटकाल लगाउन सक्ने, यस्तो आयो अध्यादेश
काठमाडौं । सरकारले जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने भएको छ ।कोरोना भाइरसको दोस्रो लहरको संक्रमण उच्च भएसंगै सरकारले ’कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गरेको छ ।उक्त अध्यादेश अनुसार सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य संकटकाल लगाउन … Continue reading सरकारले जुनसुकैबेला स्वस्थ्य संकटकाल लगाउन सक्ने, यस्तो आयो अध्यादेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed