५ कम्पनीको साधारण सभा आज हुँदै, ३ कम्पनीको लाभांश र २ कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गर्दै
काठमाडौं । विभिन्न ५ कम्पनीको साधारण सभा आज हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा आज जेठ २८ गते शुक्रबार, हुँदै छ । जसमा ३ कम्पनीको साधारण सभाले लाभांश र २ कम्पनीको सभाले मर्जरमा जाने … Continue reading ५ कम्पनीको साधारण सभा आज हुँदै, ३ कम्पनीको लाभांश र २ कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed