सर्वोत्तम सिमेन्टको आज हुने साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बिशेष साधारण सभा आज (असार १० गते) हुँदैछ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गते बिशेष साधारण सभा बोलाएको थियो । कम्पनीको बिशेष साधारण सभा आज (असार १० गते, बिहीवार) काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजे शुरु हुनेछ । सभामा कम्पनीले आर्थिक बर्षको मुनाफाबाट … Continue reading सर्वोत्तम सिमेन्टको आज हुने साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्ने