राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकको आधिकारिक रुपमा सामाजिक सञ्जाल फेसबुक पेज छैन् । तर राष्ट्र बैंकका नाममा सामाजिक सञ्जाल फेसबुकमा हजारौं आइडी र पेज छन् । राष्ट्र बैंकदेखि अन्य विभिन्न सूचनाहरु पोष्ट गरेका राष्ट्र बैंक लेखेका हजारौं आइडी छन् । तर राष्ट्र बैंकले आफ्नो आधिकारिक पेज नभएको प्रष्ट पारेको छ । राष्ट्र बैंकले आफ्नो नाममा … Continue reading राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने