नागरिक लगानी कोषको संस्थापक १ लाख कित्ता सेयर किन्ने आज अन्तिम मौका
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक समूहको सेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । कम्पनीले असार ११ गतेदेखि लिलामीमा बिक्री खुल्ला गरेको सेयरमा आवेदन दिने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरिएको हो … Continue reading नागरिक लगानी कोषको संस्थापक १ लाख कित्ता सेयर किन्ने आज अन्तिम मौका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed