केन्द्रमा फुट्न नपाउँदै बागमतीमा जुट्यो एमाले, डोरमणी आउट, अष्टलक्ष्मी इन
काठमाडौं । नेकपा एमाले फुटको अषर पर्न नपाउँदै बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । केन्द्रमा एमाले फुट्न नपाउँदै बागमती प्रदेशमा भने एमाले जुटेको छ । केन्द्रमा एमाले बरिष्ठ नेता माधव नेपालले एमाले समाजवादी पार्टी गठन गर्न नभ्याउँदै एमाले एक हुने देखिएको छ । बागमतीमा माधव नेपाललाई पहिलो गासमा झड्का लागेको छ । नेकपा … Continue reading केन्द्रमा फुट्न नपाउँदै बागमतीमा जुट्यो एमाले, डोरमणी आउट, अष्टलक्ष्मी इन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed