गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते बोलाएको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६औँ वार्षिक साधारण सभा भदौ २४ गते होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो । यसअघि बैंशाख २१ गते … Continue reading गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?