२१ प्रतिशत लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते शुक्रबार बिहान साढे ११ बजे नुवाकोटको विदुरमा बोलाएको हो । लघुवित्तको नवौं वार्षिक साधारण सभाले २१.०५२ प्रतिशत लाभांश पारित गर्ने छ । सभाले हाल कायम चुक्ता … Continue reading २१ प्रतिशत लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुक क्लोज कहिले ?