बीमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित हुँदा मन्त्री शर्मा असन्तुष्ट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै पुरानै ऐन कानुनमा शंसोधन आवश्यक रहेको बताएका छन् । उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताए । ‘बीमा क्षेत्रको आवश्यकता र … Continue reading बीमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित हुँदा मन्त्री शर्मा असन्तुष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed