बैंकहरूकाे वास्तविक नाफा ११ प्रतिशत माथि छैन: अध्यक्ष पाँडे
काठमाडाैं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरूकाे अपरेटिङ प्राेफिट कम रहेकाे बताएका छन् । बुधबार बैंककाे एकिकृत कराेबार समाराेहमा बाेेेेेल्दै धैरै बैककाे नाफा रियल नाफा नभएकाे बताए । पाँडेेेले बैकहरूले सेयर र सम्पती बेचेर धेरै नाफा कमाउने गरेकाे बताए । उनले मिडियाले रियल नाफा नकेलाएकाे बताए । अहिलेकाे अवस्थामा बैकहरूकाे नाफा ११ … Continue reading बैंकहरूकाे वास्तविक नाफा ११ प्रतिशत माथि छैन: अध्यक्ष पाँडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed