तत्कालिन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित दर्जन कर्मचारी गिरफ्तार

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जा एवम् प्रभू बैंकका बरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र तुलसीराम गौतम सहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई तत्कालिन सेञ्चुरी बैंकमा कार्यारत रहँदा कर्जा प्रवाहका क्रममा अनियमितता गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको … Continue reading तत्कालिन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित दर्जन कर्मचारी गिरफ्तार