कुमारी बैंकको लाभांश परिमार्जन, यस्तो छ परिमार्जित लाभांश
काठमाडौं । कुमारी बैंकको लाभांश परिमार्जन भएको छ । बैंकले आर्थिक वर्ष २०७६÷०७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्नेछ । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ … Continue reading कुमारी बैंकको लाभांश परिमार्जन, यस्तो छ परिमार्जित लाभांश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed