महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आइपीओमा आज फागुन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आईपीओमा आज बुधबारसम्म आवेदन दिन सकिनेछ । गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन थप गरिएको … Continue reading महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन