सेयर कर्नरिङ नियन्त्रण गर्न अलग्गै इण्डेक्सको तयारी

काठमाडौं । सेयर बजारमा कम पूँजी भएका वा सर्वसाधारणमा कम सेयर जारी गरेका कम्पनीको भाउ बढाएर लगानीकर्ता झुक्याउने खेल बढ्न थालेपछि नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीको सेयर कारोबार गर्न अलग्गै प्लेटफर्म तपार गर्ने प्रक्रिया थालेको छ । यसबारे प्रारम्भिक चरणको अध्ययन भइसकेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘अध्ययन प्रतिवेदनमाथि थप छलफल गरेर नयाँ … Continue reading सेयर कर्नरिङ नियन्त्रण गर्न अलग्गै इण्डेक्सको तयारी