धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो आइपीओ, छैन नियुक्तिको सुरसार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा दर्जनौं कम्पनीको शेयर, डिबेञ्चर र म्युचुअल फण्ड निष्काशन गर्ने काम ठप्प भएको छ । धितोपत्र बोर्डमा विभिन्न २४ कम्पनीका ५ करोड ९३ लाख ५६ हजार कित्ता आइपीओ जारि गर्ने निवेदन रोकिएर बसेका छन् । त्यस्तै विभिन्न ३ कम्पनीको १६ लाख ७९ हजार कित्ता थप शेयर निष्काशन (एफपीओ) … Continue reading धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो आइपीओ, छैन नियुक्तिको सुरसार