छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले १ सय … Continue reading छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?