फागुन ११ गतेदेखि नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको हो … Continue reading फागुन ११ गतेदेखि नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्काशन गर्ने