नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सोमबार (चैत्र ७ गते) बसेको सञ्चालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद … Continue reading नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed