टाइमलाइनमा हेनुस्, स्मार्टसेलको लफडामा कहिले के भयो ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम लाइसेन्स खारेज गरिदिएपछि ‘हात खाली’ भएको स्मार्ट टेलिकम प्रालि र उससँग व्यावसायिक कारोबार गर्ने संस्थाहरु अहिले प्रहरी फन्दामा पर्न थालेका छन् । स्मार्टसेल ब्राण्डमा टेलिकम सेवा प्रदान गरेको उक्त कम्पनीका अध्यक्ष सहित पदाधिकारीपछि अब बैंकर पनि प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सीआईबी)को नियन्त्रणमा छन् । सरसर्ति हेर्दा यो मुद्दामा दुई … Continue reading टाइमलाइनमा हेनुस्, स्मार्टसेलको लफडामा कहिले के भयो ?