अदालतले के आधारमा छोड्यो ज्याति पाण्डेलाई ? यस्तो छ संक्षिप्त आदेशको पूर्ण पाठ

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे शुक्रबार साँझ रिहा भएका छन् । उनलाई हिरासत मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले छाड्न बाध्य भएको हो । यसअघि ‘मोबाइल स्वीच अफ गरेर भाग्दै गरेको अवस्थामा’ पक्राउ गरेको भनेर प्रेस विज्ञप्ती निकालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्नो अधिकतम प्रयासका बाबजुद पाण्डेलाई … Continue reading अदालतले के आधारमा छोड्यो ज्याति पाण्डेलाई ? यस्तो छ संक्षिप्त आदेशको पूर्ण पाठ